मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन
Thanks: Random News Portal – भर्खरै | 2026-09-22 11:16
According to a report by Random News Portal… चितवन। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री तामाङले उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए। पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आउने गरेको विषयमा उनले चासो लिए। ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएको मासुको शल्यक्रिया बाहेक अन्य शल्यक्रियाका […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/22/minister-tamang-inspects-bharatpur-eye-hospital/
