न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
Thanks: Random News Portal – भर्खरै | 2026-09-22 02:14
According to a report by Random News Portal… काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–युरोपेली सङ्घ (इयु) साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/22/foreign-minister-khanal-meets-with-eu-executive-vice-president-ribeira-in-new-york/
