नेपालगञ्जमा १५९औं रामलिला घटस्थापनादेखि मञ्चन हुने
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 05:48
According to a report by Random News Portal… बाँके। नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औं शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ। दसैंको अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन। नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/159th-ramlila-to-be-staged-in-nepalgunj-from-ghatasthapana/
