World Media Roundup

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु

Thanks: Random News Portal – भर्खरै | 2026-09-22 03:57

According to a report by Random News Portal… काठमाडौं। त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुर अस्पतालकी निर्देशक निजिना ताम्राकारका अनुसार उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो। मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी भएको थियो। घटनामा चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/22/driver-of-bus-set-on-fire-in-tripureshwor-dies-during-treatment/

Leave a Reply