च्यासलमा एमालेको सचिवालय बैठक सुरु
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 04:59
According to a report by Random News Portal… काठमाडौं।नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन्। हिजो बसेको सचिवालय बैठकको निरन्तरताका रूपमा आज पनि बैठक बसेको एमालेले जनाएको छ। आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठक आज पुनः बसेको हो। बैठकले आजैदेखि सुरु हुने […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/uml-secretariat-meeting-begins-in-chyasal/
