World Media Roundup

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

Thanks: Random News Portal – भर्खरै | 2026-09-20 11:58

According to a report by Random News Portal… ताइयुआन। चीनले शनिबार चार वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२ डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि चार वटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/20/china-successfully-launches-four-new-radar-satellites/

Leave a Reply