अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य
Thanks: Random News Portal – भर्खरै | 2026-09-23 02:51
According to a report by Random News Portal… म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम गर्न सफल भएको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्णले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो । असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/23/number-of-home-deliveries-in-annapurna-is-zero/
