World Media Roundup

यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

Thanks: Random News Portal – भर्खरै | 2026-09-20 14:05

According to a report by Random News Portal… काठमाडौँ। संयुक्त राष्ट्रसंघ यूएनको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क शहर प्रस्थान गरेको छ। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार ९सेप्टेम्बर २२० मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/20/foreign-minister-khanal-departs-for-us-to-attend-81st-un-general-assembly/

Leave a Reply