मधेसमा आत्महत्याका घटना बढ्दै
Thanks: Random News Portal – भर्खरै | 2026-09-20 09:35
According to a report by Random News Portal… जनकपुरधाम। पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेसका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन्। अधिकांशले झुण्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चालु आव २०८३/८४ को साउनमा ८८ र […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/20/suicide-cases-increasing-in-madhesh/
