काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 02:58
According to a report by Random News Portal… काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेशनमा मर्मत तथा स्तरोन्नतिको काम गर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि असोज १४ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार विभिन्न क्षेत्रमा तोकिएको तालिकाअनुसार राति ११ बजेदेखि बिहान २ बजेसम्म तथा बिहान २ बजेदेखि ५ बजेसम्म विद्युत् सेवा प्रभावित हुनेछ। रत्नपार्क, न्यूरोड, धरहरा, सुन्धारा, वसन्तपुर, ओमबहाल, पुल्चोक, सानेपा, […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/power-outages-to-continue-in-these-areas-of-kathmandu-from-today-until-the-14th/
