रसुवा बाढीपीडितलाई घरभाडा १५ हजार, जग्गा नभए सरकारले घर बनाइदिने
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 15:50
According to a report by Random News Portal… काठमाडौं। सरकारले भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी आवासको व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। प्रभावित बासिन्दालाई तत्काल राहत दिन सरकारले विभिन्न मन्त्रालयमार्फत काम अघि बढाएको हो। सरकारको निर्णयअनुसार, प्रभावित नागरिकले आफैँ कोठा खोजेर बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराइनेछ। यदि परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति थप २ […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/21/house-rent-for-rasuwa-flood-victims-is-15-thousand-rupees-government-will-build-houses-if-there-is-no-land/
