महिला भलिबलः नेपाल हङ्कङसँग पराजित
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 14:52
According to a report by Random News Portal… काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/womens-volleyball-nepal-loses-to-hong-kong/
