भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
Thanks: Random News Portal – भर्खरै | 2026-09-23 11:20
According to a report by Random News Portal… काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/23/pm-shah-urges-caution-as-heavy-rains-likely/
