परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 17:29
According to a report by Random News Portal… न्युयोर्क। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क आइपुगेका छन् । परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछन् । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग […] complete report is on link below: Source: https://nepalnews.com/2026/09/21/foreign-minister-khanal-in-new-york/
