त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 07:27
According to a report by Random News Portal… काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफै आगो लगाएको जानकारी दिए। आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए। के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/fire-breaks-out-in-riddhisiddhi-yatayat-bus-in-tripureshwor/
