आयुर्वेद चिकित्सक तिम्सिना भारतमा पुरस्कृत
Thanks: Random News Portal – भर्खरै | 2026-09-21 14:31
According to a report by Random News Portal… काठमाडौँ। नेपालका आयुर्वेद चिकित्सक तथा औषधीय जडीबुटीका ज्ञाता डा. बीपी तिम्सिना भारतमा पुरस्कृत भएका छन्। तिम्सिनालाई आयुर्वेद, औषधीय वनस्पति, वातावरणीय चेतना तथा सामाजिक सेवामा पुर्याएको योगदानको सम्मानस्वरूप कर्नाटकको बेंगलुरुमा पुरस्कृत गरिएको हो। यो सम्मान तिम्सिनालाई १६ सेप्टेम्बर २०२६ मा कर्नाटकको बेंगलुरुस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटी (भीटीयू) नागाभाभीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा दिइएको हो। उक्त पुरस्कारको नाम ‘एपीसीईसीसी […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/21/ayurveda-doctor-timsina-awarded-in-india/
