अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह
Thanks: Nepal News – Nepal – भर्खरै | 2026-09-24 07:43
According to a report by Nepal News… काठमाडौं।आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताए। “वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनु […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/24/meteorologists-urge-caution-amid-incessant-rain/
