एशियाडमा सेमिफाइनलबाटै बाहिरिन् एरिका
Thanks: Random News Portal – भर्खरै | 2026-09-20 09:03
According to a report by Random News Portal… काठमाडौं। नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुद (एशियाड) को महिला ६८ केजीमाथिको सेमिफाइनलमा पराजित भएकी छन्। आइतबार जापानको तोयोहाशी जिम्नाजियममा भएको सेमिफाइनलमा एरिका काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग २-१ ले पराजित भइन्। कडा प्रतिस्पर्धाबीच एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन्। यसअघिको संस्करणको फाइनलमा पनि एरिका बेरुल्टसेभासँगै पराजित भएकी थिइन्। यसअघि क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७-१ ले पराजित […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/20/erica-eliminated-in-the-semifinals-at-the-asian-games/
