World Media Roundup

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते

Thanks: Random News Portal – भर्खरै | 2026-09-19 13:01

According to a report by Random News Portal… विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घाइतेको तिघ्रामा चोट लागेको खबर आएको छ। गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/19/one-injured-in-shooting-in-dewanganj-sunsari/

Leave a Reply