दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
Thanks: Random News Portal – भर्खरै | 2026-09-19 15:09
According to a report by Random News Portal… कैलाली। आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव सुरु भएपछि कार्यालयका नियमित प्रशासनिक काम तथा सेवा प्रवाहका गतिविधि सञ्चालन भइरहे पनि आवश्यक बजेट कार्यान्वयन हुन नसक्दा सरकारी संयन्त्र नै आर्थिक दबाबमा परेको छ । कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित भएर […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/19/far-western-employees-have-been-without-pay-for-two-months/
