World Media Roundup

सुनसरी देवानगञ्ज घटना : निरजकुमार यादवमाथि आक्रमणको आरोपमा देवानगञ्जका दुईजना पक्राउ

Thanks: Random News Portal – भर्खरै | 2026-09-19 13:32

According to a report by Random News Portal… विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/19/sunsari-dewanganj-incident-two-people-from-dewanganj-arrested-on-charges-of-attacking-neeraj-kumar-yadav/

Leave a Reply