तीनदिने भारत भ्रमण सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
Thanks: Random News Portal – भर्खरै | 2026-09-19 14:38
According to a report by Random News Portal… काठमाडौं।अर्थमन्त्री स्वर्णिम वाग्ले भारतको तीनदिने भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन्। भारत सरकारको निमन्त्रणामा उनी दिल्ली भ्रमणमा गएका थिए। दिल्लीस्थित विमानस्थलमा अर्थमन्त्री वाग्लेलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाव र भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र वित्तमन्त्री निर्मला […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/19/finance-minister-wagle-returns-home-after-three-day-visit-to-india/
