छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
Thanks: Random News Portal – भर्खरै | 2026-09-19 16:47
According to a report by Random News Portal… जनकपुरधाम। सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटर चलाएर खेतमा पानी लगाउन क्रममा आज दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव […] complete report is on link below. Source: https://nepalnews.com/2026/09/19/two-people-killed-one-injured-in-separate-accidents/
